प्रभात र रिचाको ‘एउटा जून’ रिलिज

१९ असार २०८१ ५:३८

गीतकार एवं एआइजी टेक तामाङको शब्द रचना रहेको नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ ।

सुव्रत आचार्य निर्देशित यो गीतको भिडियोमा प्रभात पल ठकुरी र रिचा थापाको अभिनय रहेको छ। प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइेको यो गीतको भिडियो गज्जबको बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *