आज बैबाहिक जीवनमा बाँधिदै महेश र अस्मिता

२२ फागुन २०८१ ५:४८

नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मानिएका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले आज बिहे गर्न लागेका हुन् । यसअघि दुई दिनसम्म उनीहरुको हल्दी र मेहेन्दी सेरेमोनी चलेको थियो ।

असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका यी दुइको बिबाह समारोहमा आफन्त, परिवारका सदस्य र केही संगीतकर्मीलाई मात्र निम्तो गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *