बैबाहिक बन्धनमा बाँधिए महेश र अस्मिता (फोटो फिचर)

२२ फागुन २०८१ १२:३४

नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मानिएका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बैबाहिक जीवनमा बाँधिएका छन् ।
आफ्न – आफन्त, परिवारका सदस्य र केही संगीतकर्मीको उपस्थितिमा यी दुइले आज काठमाडौंको एक व्यांकेटमा लगनगाँठो कसेका हुन् ।

महेश र अस्मिताले असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गरेको लामो समयपछि आज यी दुई बैबाहिक जीवनमा बाँधिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *