बक्स अफिस
‘आर्टिकल ३७०’को बलिउड बक्स अफिसमा धमाका – तीन दिनमा २५.४५ करोडको व्यापार
नायिका यमी गौतमको नयाँ चलचित्र ‘आर्टिकल ३७०’ले बलिउडको बक्स अफिसमा धमाका मच्चाइरहेको छ । समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकको पनि साथ पाइरहेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन शुक्रबार ६.१२ करोडको व्यापार गरेको थियो ।...