बक्स अफिस
चलेन ऋतिकको जादु, ‘विक्रम वेधा’ असफल
नायक ऋतिक रोशन र सैफअली खानको स्टारडम नचम्किदा बक्स अफिसमा ‘बिक्रम बेधा’ असफल हुने देखिएको छ । यो चलचित्रले दोश्रो साताको शुक्रबारसम्म ६१ करोडको मात्र व्यापार गरेको छ । चलचित्रको लाइफटाइम कलेक्शन ८० करोडको हारहारीमा हुने देखिएको छ ।...