फिल्मी

‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

कुमार कट्टेलले निर्देशन गरेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो । १३ वटा हलहरूमा प्रदर्शनको ५१ औँ दिन मनाएको यो चलचित्रले...