फिल्मी

‘जेरी २’को अफर आएको छैन, आयो भने गर्छुः निती शाह(भिडियो कुराकानी)

मोडल निती शाह चलचित्रमा काम गर्ने सोचका साथ अगाडि बढेकी छिन् । कुनै समय चलचित्रको अफर जाँदा समेत स्विकार नगर्ने नितीले अब भने चलचित्रमा काम गर्ने सोच बनाएकी हुन् । जसकाकारण, उनी चलचित्रको कथा पनि पढिरहेकी छिन् । केही...