फिल्मी
‘म’को सस्पेन्स टिजर सार्वजनिक
साउन २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजरलाई सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरिएको छ । एक घटनाको अनुसन्धानसँग जोडिएका पात्रहरुको कथामा यो चलचित्र बनेको टिजरबाट वुझ्न सकिन्छ । कान्तिपुर फिल्म एकेडेमीको...