फिल्मी

अक्षयको ‘सम्राट पृथ्वीराज’लाई मिश्रित प्रतिक्रिया, हलमा ‘कबड्डी ४’कै वर्चस्व

आजबाट रिलिजमा आएको बलिउडका सुपरस्टार नायक अक्षय कुमार अभिनित चलचित्र ‘सम्राट पृथ्वीराज’ले मिश्रित प्रतिक्रिया पाएको छ । विशेषगरि, भारतका अधिकांश समीक्षकहरुले यसलाई कमजोर चलचित्र भनेका छन् । केही समीक्षकले भने यसलाई राम्रो मानेका छन् । तर, चलचित्र रिलिज भएसँगै...