फिल्मी
चार सिल्ली यूवासँग केकीको कमेडी
नायिका केकी अधिकारीले चार सिल्ली यूवाहरुसँग रोमान्स गरेको कमेडी चलचित्र ‘सिल्ली फो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । यो फिल्म असार ३१ गतेबाट रिलिज हुने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा केकी...