गसिप बजार

‘२ नम्बरी’ हेर्न पुगेकी पूजा ‘पोई पर्यो बुढो’ खेल्दै ?

चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपालीले बनाएको ‘पोई पर्यो काले’ नामक चलचित्रमा नायिका पूजा शर्माले पनि काम गरेकी थिइन् । यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्यो । किरण अब चलचित्र ‘पोई पर्यो बुढो’ निर्माण गर्दैछन् । यो चलचित्रलाई...