गीतसंगीत
६ वैशाखमा ‘सांगीतिक गजल गुञ्जन’
नेपाल गजल प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर यही २०८२ बैसाख ६ गते शनिवारका दिन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा गजलकारहरू सुमी पोख्रेल, रोमा लम्साल,...