‘ ४ दिनमा केकीको ‘बोक्सीको घर’को कमाइ कती ?

clock १८ वैशाख २०८१ ९:०३

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘बोक्सी घर’ले उत्साहजनक व्यापार गरिरहेको छ। मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ।...