दिनेश माङमुको ‘आखुम आखुम’ – भिडियो

५ जेठ २०८१ ४:०६

दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायक संगम लिम्बू तथा गायिका कौशिला लिम्बूको नयाँ गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ । यो गीतमा संगम लिम्बूकै शब्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *