नायिका वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, आजभोलि उनी निकै खुल्दै गएकी छिन् । बिहे गरेको करिब २ महिनामा डिभोर्स गरेर आमासँग बस्दै आएकी उनी पछिल्लो समय झनै खुल्ने क्रम जारी छ।
हेरौ उनले भर्खरै सामाजिक संजाल फेसबूकमा पोस्ट गरेका केही तस्वीरहरु :





