केपी ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ रिलिज

१७ जेठ २०८१ ७:४८

केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ । दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् ।

साहस शाक्यको संगीत संयोजन रहेको यो गीतमा गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । पृथ्वीलाई गायनमा आरसी रिमालले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *