स्वरुपाको ‘मनमा तिम्रो’ – भिडियो

१५ असार २०८१ ६:२०

गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत ‘मनमा तिम्रो’ सार्वजनिक गरिएको छ । स्वरुपाकै शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ । गायिका स्वरूपा र विकाश लामिछानेको अभिनय रहेको छ। भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् ।

सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन छ । मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *