कुमार सानु र रानीको ‘शिद्दत’मा रोमान्टिक कुसुम र अभिषेक

१७ असार २०८१ ९:११

निल शाक्यको संगीत र निशिला शाक्यको शब्दमा भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यको नयाँ गीत ‘शिद्दत’ सार्वजनिक भएको छ ।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्मा रोमान्टिक देखिएका छन् । भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *