अलिसा र रोशनको ‘भट्टी कि रानी’मा रोमान्स

७ मंसिर २०८१ १३:४४

मोडल रोशन अधिकारी र अलिसा ढकालको रोमान्सले भरिएको नयाँ गीतको भिडियो ‘भट्टी कि रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको यो गीतमा रोशन अलिसाको केमेस्ट्री गज्जबको छ ।

सार्वजनिक गीतमा रोशन अधिकारीको स्वर, विष्णु भट्टको संगीत, विपिन सलामीको शब्द छ । यो भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलको कोरियोग्राफि गज्जबको छ ।

शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *