प्रेमी सशांकलाल श्रेष्ठसँग अस्मी श्रेष्ठले कसिन् लगनगाँठो

९ वैशाख २०८२ ६:०५

पूर्वमिस नेपाल तथा इन्फ्लुएन्सर अस्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गरेकी छिन्। उनीहरुले सोमबार परिवार, आफन्त र पूर्वमिस नेपालहरूको उपस्थितिमा लगनगाँठो कसेका हुन् ।

२०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट गरेकाथिए। इन्गेजमेन्ट गरेको लामो समयपछि यी दुइ जोडी बिवाह बन्धनमा बाधिएका हुन्। बेहुला बेहुलीको पहिरनमा देखिएका अस्मी र सशांक दुवै वैवाहिक समारोहमा खुसी देखिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *